Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठभ्यालेन्टाइन डेका अवसरमा नर्भिकमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत...

भ्यालेन्टाइन डेका अवसरमा नर्भिकमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट

काठमाडौं ।

नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुटको कार्यक्रम सञ्चालन गरेको छ ।

अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस ९भ्यालेन्टाइन डे० का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ ।

लेजर हेयर रिमुभल र हाइड्रा फेसियलको छुट सेवा बुकिङका लागि ०१–५९७००३२ या ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ नम्बरमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments