11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठयौन हिंसा भएक...

यौन हिंसा भएका पिडितहरुलाइ उद्दार भन्दा पिडकहरु संग मिलाउने नेपाली दूतावास युएई

काठमाडौं । ‘आफूहरुमाथि यौन हिंसा भयाे, बन्दी बनाइएको छ भनेर हारगुहार गर्दा पनि हाम्रो कुरा नसुनी मालिक र म्यानपावर कम्पनीसंग मिल्न दवाव दिइएको छ । हामी नेपाल फर्कन चाहान्छौं, हामी हिंसामा पर्यौं भनेर पटक पटक रोइकराइ गरेका छौं तर हाम्रो कुरा सुनुवाइ भएको छैन’,पीडित युवतीहरुले रुंदै डिसी नेपालसंग भने । यूएईमा महिनौंदेखि पीडामा रहेका चार नेपाली युवती बारम्बार नेपाल आउन हारगुहार गर्दा पनि मुक्ति पाइराखेका छैनन् ।

गएदेखि नै मोहमद भन्ने कम्पनीका मालिकले कोठामा थुनेर अनेक किसिमका क्रियाकलाप गरेको पीडा उनीहरुले धेरै ठाउँमा सुनाइसकेका छन् । तर, उद्धारमा भूमिका खेल्नुपर्ने निकायहरु उल्टै उनीहरुलाई नै गलत ठहर्याउनेतिर लागिपरेको गुनासो पीडितहरुको छ । अरु त अरु युएईस्थित नेपाली दुतावाससमेत मिलापत्र गराउनेतिर लागेको छ । डिसि नेपालबाट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments