22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठरवि दाइ पनि "पटके" भइसके : मुकुल ढकाल

रवि दाइ पनि “पटके” भइसके : मुकुल ढकाल


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकाल रास्वपा सभापति रवि लामिछानेप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ढकालले सहकारी ठगी प्रकरणमा एउटा अदालतबाट छाडिए पनि अर्को काण्डमा पुनः समातिन सक्ने भन्दै कटाक्ष गरेका हुन् ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments