Skip to main content

Rd Creation

राज मल्ला र सुमि गुरुङ द्वारा अभिनित दिनेश दाहालको “कुरा” सार्वजनिक

आर डि क्रीएशन/१५ फेब्रुअरी, कुवेत। राज मल्ला र सुमि गुरुङद्वारा अभिनित दिनेश दाहालको कुरा सार्वजनिक भएको छ। मल्ला वैदेशिक रोजगारिको सिलसिलामा लामो समयदेखी कुवेतमा छन। उनले कुवेतबाटै एक पछि अर्को गर्दै झन्डै आधा दर्जन गीतहरुमा अभिनय गरिसकेका छन। उनी मोड्लिङ मात्र होइन, संचारकर्मी पनि हुन। उनले संचार माध्यममा लामो अनुभव बटुलिसकेका छन। उनले अभिनय गरेको गीतहरु मध्य पछिल्लो समय सार्वजनिक भएको गीत “कुरा” मा सुमि गुरुङले उनलाइ फिमेल पक्षमा साथ दिएकी छिन।

Advertisements

कुरा हिजो भ्यालेन्टाइनको अवसर पारेर बुढशुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो। निक्की गोले तामाङद्वारा निर्देशन गरिएको यो आधुनिक गीतमा अत्यन्तै मीठो शब्द र स्वर दिनेश दाहालले खर्चेका छन भने संगीत निमेश दाहालको रहेको छ।राजेन रसाइलिको रेकर्डिङ तथा मिक्सिङमा तयार भएको यो गीतले दर्शकको श्रोताको कति मन जीत्ला त? हेर्न बाँकी छ तर तपाइँलाई कस्तो लाग्यो? प्रतिक्रिया गर्न नबिर्सनुस है!

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.