11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठवैधानिक च्यान...

वैधानिक च्यानलबाट रेमिट्यान्स गर्दा तपाईको सान र मान- राम बस्नेत


आर डि क्रीएशन/३ मे, कुवेत। नेपालको अर्थतन्त्रले अहिले ठुलो चुनौती सामना गरीराखेको छ !! कुनैपनि बेला श्रीलन्का को जस्तो नाजुक र खराव स्थिती नेपालको अर्थब्यबस्थामा आउन नदिनको लागी सचेत नागरीकले वैधानिक च्यानल बाट तपाईंको मिहेनतको कमाइ रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनुहोस !! वैधानिक च्यानल बाट नेपाल पैसा पठाउदा देशको अन्तरास्टिय मुद्रा सन्चय कोस रास्टिय ढुकुटि लाइ बडोत्तरी हुनलाइ सघाउने छ ! बिदेशमा रह्नुहुने नेपाली नागरीकले वैधानिक च्यानल बाट पैसा पठाउदा सबैको मान र सान बडनेछ !! वैधानिक च्यानल बाट नेपाल रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउदा तपाइँले गरेको रेमिट्यान्स कारोवारको बिदेश र नेपालमा तथ्यांक रेकर्ड भेटिन्छ !! अन्तर्राष्ट्रिय मुद्रा कोषमा वृद्धि हुन जान्छ ! महङ्गि विधिवत रुपमा बड्न पाँउदैन जसले रास्टिय गौरव को विषयमा ठुलो महत्व राख्दछ !

के हो त वैधानिक च्यानल बाट पैसा पठाउने माध्यम: रेमिट्यान्स मार्फत सेवासुल्क तिरेर दोस्रो मुलुक बाट गन्तव्य मुलुक मा पैसा पठाउने भरपर्दो माध्यम हो ! पैसा पठाइ सकेपछि सेवाग्राहिले काउन्टर बाट सर्त पुरा गरी भुक्तानी गरेको रसिद बील प्राप्त गर्दछ ! जस्को रेकर्ड देस-बिदेशमा हुने गर्दछ !!

बिदेश बाट वैधानिक च्यानल मार्फत पैसा पठाउन कहाँ जाने : सेवाग्राहीले आफुले रोजेको मोनी एक्सचेञ्ज वा रोजेको स्थानिय बैंक मार्फत सेवा लिन सक्ने छन ! अहिले डिजिटल प्रविधि को समयमा सेवाग्राहिले रोजेको रेमिट्यान्स कम्पनीको रास्टबैंक बाट इजाजत प्राप्त मोबाइल एप्लिकेसन बाट सेवाग्राहिले रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउन सक्नेछन !

अवैध-गैरकानुनी च्यानल बाट बिस्वका केहि देशहरुबाट हुन्डि मार्फत पैसा पठाउने गरेको सुनियको छ !! सट्टा-पट्टा मार्फत हिताधिकारीले पैसा प्राप्त गरेपनी, वास्तवमा त्यो पैसा नेपाल पुगेको हुदैन ! जस्को कुनै रेकड हुदैन! पैसा पठाउने -पाउने दुवैलाइ बिल-रसिद प्राप्त हुदैन !!
उजुरी परिहाल्यो भने सम्बन्धित देशको कानुनले हुन्डि कारोवारीलाइ अवैध ठहराउदछ!! हुन्डि गर्ने र गराउने दुवैलाइ सम्बन्धित देशको प्रचलित कानुन अनुसार कडा कार्वाही हुने ब्यबस्था रहेको छ !!
हुन्डिकारोवार को कुनै तथ्यान्क रेकड हुदैन !! हुन्डि कारोवारीले देश-बिदेसमा कर छलीगर्ने गर्दछ्न!

हुन्डि अवैध र गैरकानुनी भयकोले सचेत नागरीकले वैधानिक च्यानल मार्फत नेपाल रेमिट्यान्स पैसा पठाउनुहोस!!
रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउदा तपाईंको मान र सान बेग्लै हुनेछ, मान र सान बड्नेछ ! जस्ले देशको रास्टिय गौरवमा ठुलो महत्व राख्दछ !!

सचेत नागरिकले रेमिटान्स मार्फत वैधानिक च्यानल प्रयोग गरी नेपाल पैसा पठाउनुहोस !! तपाईंको कमाइको रेकड देश विदेश मा भेटिनेछ !! तपाईंले मिहेनेतले बिदेशबाट कमायको आर्थिकर्पाजन कमाइले भबिष्यमा मुलुक फर्की सकेपछि सम्पती सुद्धिकरण लाइ प्रमाणित गराउन सहह्योग पुर्याउने छ!!

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments