23.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठशिक्षकको माग बुधबारसम्म सम्बोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ RD Creation

शिक्षकको माग बुधबारसम्म सम्बोधन हुन्छ : सञ्चारमन्त्री गुरुङ RD Creation


काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन्।

- Advertisement -

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीसँग कुराकनी गर्दै उनले यस्तो बताएका हुन्। उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए।

‘शिक्षा मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई। मंगलबार वा बुधबारसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ।’ उनले भने।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments