Homeगृहपृष्ठसंविधान संशोधन गर्न कांग्रेस-एमालेले चासो दिएनन् : माधव नेपाल RD Creation

संविधान संशोधन गर्न कांग्रेस-एमालेले चासो दिएनन् : माधव नेपाल RD Creation


काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन्।

अन्तर्राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारका अरू देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा र दोस्रो ठूलो पाटी प्रतिपक्षमा बस्ने गरेको तर दुवै ठूला दल सरकारमा बसेको जिकिर गरे।

‘सरकारमा गएपनि संविधान संशोधन गर्नेमा बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन,’ नेपालले भने, ‘हुँदाहुँदा २०८७ मा संविधान संशोधन गरेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments