22.1 C
Kathmandu
Tuesday, October 15, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठसप्तकोशी पानीको बहाव उच्च

सप्तकोशी पानीको बहाव उच्च

भण्टाबारी । सप्तकोशी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ ।

सप्तकोशी नदिमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख ३१ हजार ६५५ मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

सप्तकोशी नदिमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएका छन् ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments