Home गृहपृष्ठ साँझ मन्त्रिपरिषद् बैठक बस्दै – हाम्रो देश

साँझ मन्त्रिपरिषद् बैठक बस्दै – हाम्रो देश

0
साँझ मन्त्रिपरिषद् बैठक बस्दै – हाम्रो देश


काठमाडौं : प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आज दिउँसो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email