Sunday, November 9, 2025
spot_img
Homeखेलकुदसुनसरी जिल्ला फुटबल संघको ८अौ साधारणसभा सम्पन्न

सुनसरी जिल्ला फुटबल संघको ८अौ साधारणसभा सम्पन्न

आर डि क्रीएशन/फागुन २० गते सुनसरी। सुनसरि जिल्ला फुटबल संघको ८अौ साधारणसभाबाट अार्थिक बर्ष ७८/७९ का लागि रु ३२,५०,०००/- बराबरको नीति तथा कार्यक्रम पास गरीएको छ। उक्त साधारणसभामा लामो समय देखि फुटबल बिकासका लागि निरन्तर लागि परिरहनुभएका दिलिप राइलाइ सुनसरी जिल्ला फुटबल संघले सम्मान गरेका छन। फुटबलर दिलिप राइले सुनसरिको मात्र होइन पुर्वका फुटबलरहरुको भविष्य निर्माण तथा फुटबल बिकासका लागि अाफ्नो जिबनको लामो समय बिताउनुभएको छ। >

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments