Homeगृहपृष्ठसुन तस्करिका अभियोगमा एन आर एन ए का मध्यपुर्व संयोजक आर के...

सुन तस्करिका अभियोगमा एन आर एन ए का मध्यपुर्व संयोजक आर के शर्मा कतारमा पक्राउ।

आर डि क्रीएशन/ २३ अक्टोबर, कुवेत। कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ।
सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो। पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएका छन।
साभार: सेतोपटी डट कम

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments