डेबिड ओझा
पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । विभिन्न बिधामा हुने प्रतियोगिताको उद्घान प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार केरुङले उद्घाटन गरेका थिए । तीन दिनसम्म चल्ने देशका विभिन्न ठाउँबाट दुई सय खेलाडी प्रतियोगितामा सहभागी रहेको ब्याडमिन्टन संघ पाँचथरले जानकारी दिएको छ ।
हेर्नुस् तस्विर । तस्विर – डेबिड ओझा











