22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठसुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख दिने सरकारको निर्णय RD...

सुरेश रजक र सविन महर्जनको परिवारलाई १० लाख दिने सरकारको निर्णय RD Creation


काठमाडौँ : सरकारले गत चैत १५ गते राजावादीहरुको प्रदर्शनमा मारिएका सुरेश रजक र सविन मर्हजनका परिवारलाई १० लाख दिने सरकारको निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बुधबार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

- Advertisement -

तीनकुने प्रदर्शनमा सविनलाई प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने पत्रकार रजकलाई घरभित्र थुनेर आगो लगाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments