Sunday, April 19, 2026
spot_img
Homeगृहपृष्ठस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटमा १० जना सर्ट लिस्टमा परे 

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटमा १० जना सर्ट लिस्टमा परे 


काठमाडौँ।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि गठित समितिले आवेदन स्वीकृत भएका ११ मध्ये १० जनालाई अल्पसूचीमा राख्दै प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ ।

समितिले आगामी १८ फागुनमा प्रस्तुतीकरण र १९ फागुनका दिन अन्तर्वार्ताका लागि मिति तोक्दै १० जनालाई बोलाएको हो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments