9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठ११५औं साखा# A...

११५औं साखा# Al Muzaini Exchange Co. सुभारम्भ

Al Muzaini Exchange को ११५ औं साखा कुवैत को अतीनै ब्यस्त सहर सबाअलसलीम एरियाको बलक-३ स्ट्रीट १०४ ट्राइबा हसपिटलको २०० मिटरको दुरीमा, ग्रान्ड फ्रेस बाट ५० मिटर पछाडि Kings Cofee को ठिक अगाडि छेउमा बिल्डिङ नम्मर १३५ मा खुलेको छ !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा ग्राहक बडिराखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने, र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठायर परिवारजनमा खुसि बाडन सकिने बताय ! ग्राहकहरु को सुबिधाको लागि सधै मुजैनि नजिक रहने मार्केटिङ प्रबन्धकले बताय !

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११५ औं साखा सबाअल्सलीम मा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेको ले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताय !!

अनलाइन कारो बारमा विशेष जोड- अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट
पैसा ट्रान्सफर गर्न सक्नेछन !

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज

spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू