HomeEnglish Newsआरआरमा स्ववियु निर्वाचन गराउन माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)

आरआरमा स्ववियु निर्वाचन गराउन माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएपछि नेविसंघले प्रदर्शन गरेको छ।

मंगलबार नेविसंघले क्याम्पसको गेट अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेको हो।

सत्तारूढ एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित भएको थियो। क्याम्पस प्रशासनले नक्कली परिचयपत्र जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको अनेरास्ववियुको दाबी छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments