Thursday, April 16, 2026
spot_img
HomeEnglish News'इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो'

‘इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो’

नेकपा (एमाले) की सचेतक सुनिता बरालले इतिहास निर्माण गर्नका लागि भएको बताएका छन्।

शनिबार (आज) नेसपा (नयाँ शक्ति) द्वारा काठमाडौंमा आयोजित ‘सुशासन र समृद्धिका लागि राजनीतिक स्थायित्व : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको औचित्य’ विषयक अन्तर्क्रियामा बोल्दै बरालले यस्तो बताएकी हुन्।

‘इतिहास पढ्नका लागि मात्रै होइन, निर्माण गर्नका लागि पनि हो,’ बरालले भनिन्, ‘यसका लागि प्रशस्तै काम गर्न बाँकी छ।’

उनले संसदीय व्यवस्थालाई थप परिस्कृत गर्न सकिने बताइन्। वर्तमान सरकारले संविधान संशोधनका लागि पनि विषय उठान गरेको उल्लेख गर्दै त्यो दिशामा जान सकिने बताइन्।

प्रकाशित: २३ चैत्र २०८१ १५:०१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments