Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठएनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे चयन

एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे चयन



काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।

कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको हो ।  

घिमिरेलाई  फागुन ४ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरिएको कम्पनीले नेप्से मार्फत  जनाएको छ ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments