Monday, April 20, 2026
spot_img
Homeगृहपृष्ठकसैले चाहँदैमा अर्को जनयुद्ध हुँदैन, बन्दुक उठाउन सजिलाे छैन: प्रचण्ड

कसैले चाहँदैमा अर्को जनयुद्ध हुँदैन, बन्दुक उठाउन सजिलाे छैन: प्रचण्ड


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया राम्रोसँग टुंगिएन भने समाजमा फेरि द्वन्द्व निम्तिनसक्ने बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी काम बहुमतबाट नभई राष्ट्रिय सहमतिबाट टुंग्याउनुपर्ने बताए ।

उनले भने, ‘त्यसैले संक्रमणकालीन न्यायप्रति संवेदनशील भएर जिम्मेवारीपूर्वक यसलाई टुंगोमा पुर्‍याउन हामी सबैले योगदान गर्नेपर्छ । सबैको योगदानविना यो टुंगिने विषय होइन । त्यसैले फेरि अर्को कसैले चाहँदैमा सजिलै अर्को जनयुद्ध हुन्छ, अर्कोले फेरि साँच्चै लडेर बन्दुक उठाएर देखाउन सक्छ भन्ने चाहिँ मलाई त्यति सजिलो लाग्दैन । दुईचार जना उफ्रेको भरमा जनयुद्ध भएको जस्तो, यो धेरै चिज मिलेर हुने कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments