HomeEnglish Newsकाठमाडौंमा किशोरी बलात्कृत, आरोपित पक्राउ

काठमाडौंमा किशोरी बलात्कृत, आरोपित पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालई नियन्त्रणमा लिएको छ।

कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बोहराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित: ७ फाल्गुन २०८१ १७:०४ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments