Homeस्वास्थ्यकुवेतमा सडक दुर्घटनामा परि रसुवाका किप्पा तामाङको मृयु।

कुवेतमा सडक दुर्घटनामा परि रसुवाका किप्पा तामाङको मृयु।

राम्रो दृष्टि। कुवेतमा सडक दुर्घटनामा परि रसुवाका किप्पा नेकोर तामाङको मृत्यु भएको छ। गत २० सेप्टेम्बरका दिन उनको मृत्यु भएको हो। मृतक, राहदानी नं ११३१२२८४ वाहक नौकुन्डा-१ यार्सा रसुवाका किप्पा नेकोर तामाङ ड्युटी सकाएर सामन्य किनमेल गरि फर्किने क्रममा रोड क्रश गर्ने क्रममा दुर्घटनामा परेका थिए।

मृतक किप्पा दुई बर्ष पहिले मात्र वैदेशिक रोजगारिको सिलसिलामा कुवेत आएका थिए। २५ बर्षे किप्पाका एक तीन बर्षिय छोरी छन। यश बिसयमा नेपाली दूतावास संग कुर गर्दा कम्पनी संग उनको पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा कुरा भैरहेको जनाएको छ। दूतावास स्रोतका अनुसार कम्पनीबाट पाउनुपर्ने सेवा सुविधाहरुको बारेमा सहमती भए पछि छिटोभन्दा उनको शव नेपाल पठाउने प्रक्रियामा लाग्ने जनाएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments