Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठगीता खातिको कविता

गीता खातिको कविता

भोगाई आफ्नो
सपनीमा तिमीलाई देख्न पाएपनि अंगालोमा तिमीलाई बेर्ने मन छ नि तिमी कहाँ छितीज पारी म एक गाउँ ह्रीदयको माया अनि जीबन तिम्रै नाउँ हरपल हर घडी तिम्रै संझनामा नयनभरी तिम्रो तस्बिर मुटुभरी माया किन लाग्छ तिम्रो माया हिजो भन्दा आज धेरै भुल गरेकी छु कि मैले कतै गल्ती हो कि मेरै?? जिन्दगीको गोरेटोमा तिमीलाई भेटेपछि रंगिएछ मेरो जीबन तिमीले साथ दिएपछि तिमी मेरो जिन्दगीको आशा अनि अभिलाषा जीबनभरी नछुट्टिने गरीदेउ मिठो बाचा कुरीति र कुसस्कारको पछि लाग्दा पहिले पहिले जीबनको खुशी कस्तो केही थाहा पाईन मैले कुल घरानको ईज्जत राख्दा आफ्नो खुशी दाउमा पर्‍यो मनभित्रको चाहना र ईच्छा पनि मन भित्रै मर्‍यो
गीता खाती बि.क.(दुरदर्शी) बालकल्याण आधारभुत बिध्यालय हुप्सेकोट ,कोल्हिया ,नवलपुर नेपाल

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments