Sunday, April 26, 2026
spot_img
Homeगृहपृष्ठठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ « News of Nepal

ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ « News of Nepal


काठमाडौँ । 

काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments