Monday, April 20, 2026
spot_img
Homeगृहपृष्ठभीरबाट लडेर महिलाको मृत्यु « News of Nepal

भीरबाट लडेर महिलाको मृत्यु « News of Nepal


दार्चुला ।

बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो। 

मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा ८ महिने छोरा छन्।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments