ABOUT US
निष्पक्ष समाचार, सुचना, मनोरञ्जन र जानकरिको लागि सञ्चार जगतमा यहाँहरुकै साथी आर डि क्रिएशन अनलाइन डटकम डिजिटल पत्रिका हो । आर डि क्रिएशनले सन् २०१७ ( विसं २०७४ ) देखि निरन्तर संसारभरि रहेका नेपालीभाषीलाई समसामायिक विषयवस्तुमा समाचार सामग्री प्रस्तुत गर्दै आइरहेको छ। बराहक्षेत्र नगर पालिका-३, लक्ष्मीपुरमा मुख्यालय रहेको आर डि क्रिएशनले युटुव, वेबसाईट, विभिन्न सामाजिक सञ्जालहरूबाट आफ्ना सामग्रीहरू प्रकाशन गर्दछ। आर डि क्रिएशनले https://rdcreationonline.com मार्फत् चौबीसै घण्टा समाचार र अन्य सामग्री प्रकाशन गर्दछ ।यस विषयमा तपाईँको प्रतिक्रियाको हामी स्वागत गर्दछौँ । वेबसाइट, युटूव र फेसबुकमा हाम्रो सामग्रीबारे तपाईँ आफ्नो प्रतिक्रिया वा विचार लेख्न सक्नुहुन्छ। प्रतिक्रियाहरूमा तर्कसहित गरिने छलफललाई हामी प्रोत्साहनको रूपमा ग्रहण गर्नेर्छौँ। कृपया शिष्ट र मर्यादित भाषामा आफ्नो प्रतिक्रिया लेख्नुहोला। अशिष्ट शब्दमा लेखिएका, अनावश्यक र व्यक्तिगत आक्षेप लगाइएका, असम्बन्धित, गैरकानुनी प्रचार सामग्री भएका प्रतिक्रियाहरू हटाइनेछन्। तपाईँले व्यक्त गर्नुभएका प्रतिक्रियाहरू हामी युटुव वा अन्य सञ्चार माध्यम फेसबुकमा सार्वजनिक भएको परिचय (नाम, कार्यालय र स्थान) सहित प्रयोग गर्न सक्नेछौँ। यहाँबाहेक अन्य प्रतिक्रिया दिन चाहनुभएमा हामीलाई इमेलबाट सम्पर्क गर्न सक्नुहुनेछ। Contact us: news@rdcreationonline.com, Contact us: bijayrd@rdcreationonline.com मा इमेलबाट सम्पर्क गर्न सक्नुहुन्छ।
Contact us: news@rdcreationonline.com
©️ Copyright 2025, RD Creation Online - All Rights Reserved




