Homeगृहपृष्ठमोरङमा १९ वर्षीया किशोरी बलात्कृत RD Creation

मोरङमा १९ वर्षीया किशोरी बलात्कृत RD Creation


मोरङ : १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी खडक नगरपालिका-९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका-१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments