Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठरामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा फोर्स ल्याण्डिङ, विमानस्थल अवरुद्ध

रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा फोर्स ल्याण्डिङ, विमानस्थल अवरुद्ध


काठमाडौं : रामेछापबाट लुक्लाला लागि उडेको सीता एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंको त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङ गरिएको छ ।

विमानमा हाइड्रोलिक समस्या देखिएपछि काठमाडौंमा अवतरण गराइएको हो । फोर्स ल्याण्डिङका कारण केही समयको लागि काठमाडौं विमानस्थल अवरुद्ध भएको छ ।

समस्याका कारण फोर्स ल्याण्डिङ गरिएको जहाज रनवेमै रोकिएपछि अरि विमान उड्न र अवतरण गर्न रनवे खाली नहुँदा अवरोध भएको थियो । पछि विमानलाई सुरक्षित रूपमा रनवेबाट हटाएर विमानस्थल सुचारी गरियो । अहिले समस्याग्रस्त जहाजको जाँच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments