Homeगृहपृष्ठरोशन ग्लान तामाङको "हामी दुइको बिचमा" बोलको गीत सार्वजनिक

रोशन ग्लान तामाङको “हामी दुइको बिचमा” बोलको गीत सार्वजनिक


आर डि क्रीशन। गायक रोशन ग्लान तामाङको हामी दुइको बिचमा बोलको गीत विशाल मिडियाबाट युट्युबमा सार्वजनिक भएको छ। रोशन ग्लान र पुर्णकला बिसिको सुमधुर आवाजले सजिएको गीतलाइ किवेतको विभिन्न रमणिय स्थानहरुमा आर के लुङ्बाको निर्देशनमा छायांकन गरिएको छ। कुवेतकै चिर परिचित कलाकारहरु आर के लुङ्बा, विशाल पाख्रीन, डोल्मा तामाङ त निमादिकी घलेद्वारा अभिनित यो गीतको शब्द लक्ष्मि ब्लोन तामाङको रहेको छ।

लोक लयमा आधारित हामी दुइको बिचमा बोलको गीतको भिडियो एडिटिङ कुवेतमा नै यो भिडियोको निर्देशक आर के लुङ्बाले आर डि क्रीएशनको स्टुडियोबाट गरेका छन। यश गीतलाइ गायक तथा यश गीतका मोडल विशाल पाख्रीनले संगित भरेका छन भने एरेन्ज कृष्ण बिसिले गरेका छन।

निक्कै हिट गीतहरु गाएर दर्शकहरुको बिचमा छाएका गायक विशाल पाख्रीनले संगित दिएको यो गीतलाइ श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन। किवेतमै छायांकन र भिडियो एडिटिङ गरेको थोरै गीतहरुमध्यको यश गीतले पनि दर्शकहरुको मन जित्ने अपेक्षामा कलाकारु रहेका छन।

यो गीत गर्नका लागि कृपया लिंक क्लिक गर्नुहोस।https://youtu.be/PuQS_LzsR64

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments