Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठशिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ

शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गर्ने पक्राउ


काठमाडौँ : शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्।

शिक्षकहरूविरुद्ध लगातार नाराबाजी गरेपछि ती व्यक्तिलाई शिक्षकहरूले नै घेरा हालेर नियन्त्रणमा लिएका थिए। लगत्तै उनीहरूलाई ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। उनीलाई केही शिक्षकहरूले लछारपछारसमेत पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments