Homeगृहपृष्ठसंयुक्तरुपमा आउदो डिसेम्बर २० मा गरिने उधौली कार्यक्रम स्थगित

संयुक्तरुपमा आउदो डिसेम्बर २० मा गरिने उधौली कार्यक्रम स्थगित

किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत, र सुनुवार सेवा समाज साखा कुवेतको संयुक्त आयोजनामा गर्न लागिएको किराती सांस्कृतिक कार्यक्रम सम्बन्धित नयाँ उर्दिका कारण स्थगन गरिएको जानकारी गराउन चाहन्छौं।

कुवेत सरकारद्वारा सार्वजनिक कार्यक्रमहरूको लागि जारी गरिएको हालसालैको नयाँ निर्देशिका पालना गर्दै कार्यक्रम स्थगन गर्नु परेको हो।

यस असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। तपाईंहरूको सहयोग, समझदारी, र समर्थनप्रति हामी हृदयदेखि आभारी छौं।

शुभकामनासहित,
कार्यक्रम व्यवस्थापन समिति
किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत, सुनुवार सेवा समाज साखा कुवेत

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments