HomeEnglish Newsसाहित्यकार सुसारालाई स्वर्णिम साहित्य पुरस्कार

साहित्यकार सुसारालाई स्वर्णिम साहित्य पुरस्कार

Advertisement

Advertisement

Advertisement

Advertisement

पाँचथर– पाँचथरमा रहेर साहित्य सृजनामा सक्रिय सगुन सुसारा स्वर्णिम साहित्य पुरस्कार २०८२ बाट पुरस्कृत हुने भएका छन् । स्वर्णिम साहित्य समाज बराह क्षेत्र सुनसरीले सुसारालाई ५० हजार १ सय ५१ रुपैयाँको पुरस्कार र बराहक्षेत्रका मान बज्राचार्यलाई ११ हजार १ सय रुपैयाँ सहित स्वर्णिम साहित्य सम्मान प्रदान गर्न लागेको हो । समाज विज्ञप्ति मार्फत सम्मान र पुरस्कारको जानकारी दिएको हो । यो समाजले हरेक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । सुसाराका ८ वटा पुस्तक प्रकाशित छन् ।

 

Advertisement

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Advertisement



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments