HomeEnglish Newsसुनको मूल्यमा सामान्य वृद्धि | Nagarik News

सुनको मूल्यमा सामान्य वृद्धि | Nagarik News

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: ६ फाल्गुन २०८१ १०:५६ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments