10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठकाठमाडौंको विभिन्न स्थानमा एन आर एन ए ले शौचालय बनाइदिने।

काठमाडौंको विभिन्न स्थानमा एन आर एन ए ले शौचालय बनाइदिने।

काठमाडौ। काठमाडौँका व्यस्त  चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गरिदिने भएको छ ।महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो।

- Al Muzaini Exchange Kuwait-

संघका अध्यक्ष कुमार पन्तले  यसमा महानगरका तर्फबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनका अनुसार केही स्थानमा महानगर र संघको संयुक्त टोलीले स्थलगत अध्ययन गरिसकेको छ । कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चावहिललगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र एनआरएनएले शौचालय निर्माण तथा सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी लिने भएको हो।

मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने महानगर समेत भएकाले काठमाडौँलाई स्वच्छ र सफा राख्न यो पहल कदमी थालिएको अध्यक्ष पन्तले बताए । यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई पनि सुविधा पुग्ने उनको विश्वाश  छ ।

डिसि नेपालबाट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

टर्कीले सयौं प्रदर्शनकारीहरू मेयर ट्रेडलाई हेरको रूपमा प्रदर्शन गर्दछ

नि: शुल्क सम्पादक अनलक गर्नुहोस्रुला खलाफ, FT को सम्पादक यस साप्ताहिक न्यूजलेटरमा उनको मनपर्ने कथाहरू चयन गर्नुहोस्।टर्की पुलिसले 30000 भन्दा बढी व्यक्तिहरूलाई पक्राउ...

Kuwait डाउन सिन्ड्रोम को साथ व्यक्तिहरु लाई प्रतिबद्धता प्रदान गर्दछ

डाउन सिन्ड्रोमका व्यक्तिहरूको विशेष हेरचाह न्यायमा कुवीतको दृढ विश्वासको नियम होः मंत्री कुवेति: सामाजिक मामिला र...

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

टर्कीले सयौं प्रदर्शनकारीहरू मेयर ट्रेडलाई हेरको रूपमा प्रदर्शन गर्दछ

नि: शुल्क सम्पादक अनलक गर्नुहोस्रुला खलाफ, FT को सम्पादक यस साप्ताहिक न्यूजलेटरमा उनको मनपर्ने कथाहरू चयन गर्नुहोस्।टर्की पुलिसले 30000 भन्दा बढी व्यक्तिहरूलाई पक्राउ...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू