Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsपहिलो दिन टिकटबाट ७० हजार संकलन

पहिलो दिन टिकटबाट ७० हजार संकलन

पाँचथर । फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप प्रतियोगितको उदघाटन खेलमा ७० हजार ५ सय बराबरको टिकट बिक्री भएको छ । आयोजक पाँचथर क्लब पाँचथर सामाजिक सञ्चाल मार्फत यसको जानकारी दिएको हो ।

आयोजक पाँचथर क्लब र पथरी ११ क्लब बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
आइतबार चर्च व्वाइज युनाइटेड र हिल्स फुटबल एकेडेमी बिचको दोस्रो क्वाटर फाइनलमा पनि टिकटक दर १५० रहने पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments