Homeगृहपृष्ठछुपुमा छुपु चैते धान RD Creation

छुपुमा छुपु चैते धान RD Creation


डेबिड ओझा

फिदिम–२ र ५ को सिमाना भएर बग्ने होक्मा खोला आसपासमा चैते धान रोप्ने काम अन्तिम चरणमा पुगेका छ । खेतका गरामा रोपिएका धान र पानी टिलपिल हेर्न आकर्षक छ ।

औल क्षेत्रमा वर्षमा दुई पल्ट धान खेती लगाइन्छ । यहाँको खेतमा यो पल्ट बिगतका वर्ष भन्दा अगाडीनै रोपाइँ भएको किसान बताउँछन् ।

पाँचथरका विभिन्न क्षेत्रमा चैते धान रोपाइँ भईरहेको छ । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार गत वर्ष चैते धान खेती गर्ने क्षेत्रफल घटेको थियो । यो पल्ट क्षेत्रफल बढ्ने अनुमान भएको बालि संरक्षण अधिकृत केशर बहादुर मंगरातीले जानकारी दिए ।

हेर्नुस् धान रोपाइँका केही तस्विर ।

सबै तस्विर- डेबिड ओझा


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments