20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठAl Muzaini Exchange को ११४औं साखा कुवैत को अतीनै ब्यस्त...

Al Muzaini Exchange को ११४औं साखा कुवैत को अतीनै ब्यस्त सहर साल्मियामा

Al Muzaini Exchange को ११४औं साखा कुवैत को अतीनै ब्यस्त सहर साल्मिया एरियाको बलक-१२ मुगेरा स्ट्रीट, एपोलो हसपिटलको २०० मिटर पस्चिम पट्टि, साल्मिया सरकारी हसपिटल को १०० मिटर अगाडि Indian Model School को ठिक अगाडि बिल्डिङ नम्मर १३ मा खुलेको छ !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Huge Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा ग्राहक बडिराखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने, र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठायर परिवारजनमा खुसि बाडन सकिने बताए  !

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११४ औं साखा साल्मिया मा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेको ले घरनजिकै अलमुजैनी बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताए  !!

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
ग्राहकको पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments