9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img

Al Muzaini Exchange Co. कुवैतको ११९औं साखा दजीज एरियामा सुभारम्भ !!

राम्रो दृष्टि/ १८ नोभेम्बर, कुवेत। Al Muzaini Exchange को ११९ औं साखा दजीज एरियाको ब्लक-1 काजा कम्पलेक्स को ग्राउन्ड फ्लवर मा अवस्थीत छ !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक(General Manager) Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उदघाटन गरे ! मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलि सङ्ग खुसि साट्दै निकट भबिष्यमा, नेपालको रेमिट्यान्स सेवा लाइ अझै सेवा र सुविधा थपिदै जाने बताय !

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक Ram Basnet ले ११९ औं साखा दजीज सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेको ले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताय !! हजारौ नेपाली मुजैनी ग्राहकहरु जो दजीज एरियामा कार्यरत हुनुहुन्छ ! उहाँहरुबाट दजीज एरियामा नया साखा खोल्नको लागी अनुरोध भयको, र नेपाली ग्राहक चाहना लाइ आज पुरा गरिदियको, बजार प्रबन्धक राम बस्नेत ले बताय !

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट
पैसा ट्रान्सफर गर्न सक्नेछन !

Al Muzaini Always Near You!!
जहा तपाइ त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनि

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू