17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठe-sewa मनि ट्रान्स्फरको प्रायोजक तथा लुम्बिनी समाज कुवेतको आयोजकत्वमा भलिवल प्रतियोगिता हुने

e-sewa मनि ट्रान्स्फरको प्रायोजक तथा लुम्बिनी समाज कुवेतको आयोजकत्वमा भलिवल प्रतियोगिता हुने

- Advertisement -

आर डि क्रीएशन/२३ मे, कुवेत। e-sewa मनि ट्रान्स्फरको प्रायोजन तथा लुम्विनी समाज कुवेतको आयोजकत्वमा आगामी जुन ३ तारिकको दिन अन्तर नेपालि खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। लुम्विनी समाज कुवेतको नवौं वार्षिकोत्सवको अवसरमा हुन लागेको सो प्रतियोगिता मंगाफ स्थित फहाहिल क्लवको भलिबल कोर्टमा (indoor) हुनेछ। उक्त हलमा यो भन्दा पहिले पनि जनवरी ७ का दिन NRNA कुवेतद्वारा अन्तर नेपाली खुला भलिवल प्रतियोगिता तथा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ।

- Advertisement -

गर्मीको मौसम भएकोले बाहिर खेल खेलाउन नसकेको कारण एसि सहितको भलिवल कोर्टमा हुन लागेको खेल हेरि मनोरञ्जन लिन तथा खेलाडिहरुको हवसला बढाउन कुवेतवासी सम्पुर्ण संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिका लागि आयोजक कमिटिले अनुरोध गरेका छन।

प्रतियोगिताका पुरस्कार हरु :

प्रथम : १११ केडि नगद ट्रफि मेडल र प्रमाणपत्र
दृत्तिय : ७७ केडि नगद ट्रफि मेडल र प्रमाणपत्र
तृत्तिय : ३३ केडि नगद ट्रफि मेडल र प्रमाणपत्र

- Advertisement -

उत्कृष्ट एक अनुसाशित टिमलाइ नगद पुरस्कार,


उत्कृष्ट खेलाडि – ट्रफि मेडल र प्रमाणपत्र
उत्कृष्ट सटर – ट्रफि मेडल र प्रमाणपत्र
उत्कृष्ट लिफ्टर – ट्रफि मेडल र प्रमाणपत्र
उत्कृष्ट डिफेन्डर ट्रफि मेडल र प्रमाणपत्र

- Advertisement -

थप जानकारिको लागि निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ।

रमेश पाल्पालि ( कार्यक्रम सँयोजक तथा टिम कोच ) 69914315,60731712-whatapp/IMO
नेत्र पेमी मगर 66970376 (अध्यक्ष )
उत्तम थापा (टिम म्यानेजर ) +965 9806 5299
शंकर पैाडेल ( सचिव ) 65560597
हरि श्रेष्ठ (टिम क्याप्टेन) 50776571

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments