Homeगृहपृष्ठताप्लेजुङमा पाँचथरका युवा लागू औषधसहित पक्राउ RD Creation

ताप्लेजुङमा पाँचथरका युवा लागू औषधसहित पक्राउ RD Creation


ताप्लेजुङ । चेकजाँचका क्रममा पाँचथरका एक युवा लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–४ का सचिन लिम्बु र पाँचथर हिलिहाङ गाउँपालिका–२ का रोशन लिम्बुलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको हो ।

उनीहरूको साथबाट २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवामाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments