Wednesday, April 29, 2026
spot_img
HomeEnglish Newsविद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

मंगलवार विद्युत प्राधिकरणको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

त्यसअघि उनी आफ्नो नियुक्तिपत्र लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका थिए । उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । 

सोमवार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । 

सबै तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments