Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठसुम्हालुङकप ब्याडमिन्टन सुरु (तस्विरहरु) RD Creation

सुम्हालुङकप ब्याडमिन्टन सुरु (तस्विरहरु) RD Creation


डेबिड ओझा

पाँचथर– पाँचथर सदरमुकाम  फिदिममा सुम्हालुङ कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । विभिन्न बिधामा हुने प्रतियोगिताको उद्घान प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार केरुङले उद्घाटन गरेका थिए   । तीन दिनसम्म चल्ने देशका विभिन्न ठाउँबाट दुई सय खेलाडी प्रतियोगितामा सहभागी रहेको  ब्याडमिन्टन संघ पाँचथरले जानकारी दिएको छ ।

हेर्नुस् तस्विर । तस्विर – डेबिड ओझा


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments