25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठउदय मनिलाको युगल सांगीतिक सांँझमा मज्जाले झुमे नेपाली दर्शकहरु कतारमा

उदय मनिलाको युगल सांगीतिक सांँझमा मज्जाले झुमे नेपाली दर्शकहरु कतारमा

दोह कतार/ १५ जुन। नेपाल पत्रकार महासङ्घ कतारको आयोजनामा उदय मनिला सङ्गित युगल सांगीतिक साझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा आज सभ्य र भव्य रुपमा सम्पन्न भएँको छ ।
यहा स्थित पत्रकार महासङ्घको आयोजनामा महासङ्घका अध्यक्ष करिम बक्स मियाको सभापतित्वमा , अन्तरास्टृय नेपाली साहित्य समाज , नवोदित वाचनालय लगायतका सस्थाहरुका सहयोगमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलको प्रशिक्षणमा एक सम्क्षिप्त सुचना प्रवाह ब्यावस्थापन र सचेतना तालीम समेत पहिलो सेसनमा गरेका कारय्क्रममा ,दोस्रो सेसनमा उदय मनिला युगल साङ्गितिक साझमा उपस्थित सम्पुर्ण दर्सकाहरु सोताङ जोडीको दर्जन जति सुमधुर गीतमा मजाले झुमेका थिए। नेपालि सुगम सङ्गित क्षेत्रका अब्बल सोताङ दम्पतीले सांगीतिक कार्यक्रमको सुरुवात नै रोमन्चक र आश्चर्य तरिकाले हलको पछाडिबाट आधिबाटो हिँडे पछि बोलको गीत प्रस्तुत गर्दा दर्सक अत्यन्तै आकर्सित र उत्साहित बनेका थिए र उदय सोतङको ठट्यौलि सँगै रमाइलो गर्दै करिब अढाई घन्टाको सुमधुर लोकपृय गीत प्रस्तुतिमा दर्सक निकै नै झुमिरहेका थिए र अन्त्यमा दर्सकको फर्माईसमा चार वटा जति गीत पनि प्रस्तुत गरेर अझ दर्सक लाई मन्त्र मुग्ध बनाएका थिए । अत्यन्तै सभ्य र भव्यतको साथ सम्पन्न भएँको कार्यक्रम सन्चालन पत्रकार महासङ्घ कतारका केन्द्रीय सदस्य तथा रेगिस्तानि कवि तीर्थ संगम राईले सन्चाल्न गरेका थिए ।
-विमल

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू