Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठघाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छ : कार्यवाहक सभापति अर्याल RD Creation

घाइते शिक्षकहरूको उपचार सरकारले गर्नुपर्छ : कार्यवाहक सभापति अर्याल RD Creation


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको आरोप लगाएको छ। उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राखेका छन्।

‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ। उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments