Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठदोहोरो अंकले घट्यो सेयर बजार « News of Nepal

दोहोरो अंकले घट्यो सेयर बजार « News of Nepal

काठमाडौं ।

सेयर बजार दोहोरो अंकले घटेको छ ।  साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।

आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ । जसअनुसार आज  ३०५ कम्पनीका ८४ हजार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर खरिद बिक्री हुदाँ आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ खरिदबिक्री हुन पुगेको छ । 

आन ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments