27.1 C
Kathmandu
Sunday, July 14, 2024
spot_img
Homeगृहपृष्ठधनगढीबाट अछाम जादै गरेको बसदुर्घटना

धनगढीबाट अछाम जादै गरेको बस
दुर्घटना

डोटीमा बस दुर्घटनामा परेको छ। धनगढीबाट अछाम जादै गरेको खप्तड मालीका यातायातको ना ७ ख २५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएका छन |

बसमा ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले जानकारी दिए । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

नेपाल घटना बाट

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू

Indra Shrestha on The haris is king