Skip to main content

Rd Creation

नेपाली समाज कुवेत र सिन्धुली सेवा समाजको पहलमा ब्लडक्यान्सर पिडितलाइ ८७ हजार रुपैयाँ सहयोग

दिलकुमार पाख्रीन/ १२ सेप्टेम्बर, कुवेत। समाजवादी पार्टी नेपालका प्रवास संगठन नेपाली समाज कुवेत र सिन्धुलि सेवा समाज कुवेतको संयुक्त पहलमा सिन्धुलिका ब्लड क्यान्सर पिडित सन्जय लामालाइ नेपाली रुपैयाँ ८७ हजार १ सय आर्थिक सहयोग गरेका छन। निम्न आर्थिक स्तर भएका २१ बर्षिय लामा केही महिनादेखी ब्लड क्यान्सरको उपचार गराइरहेका छन। उनले उपचारका क्रममा आफू संग भएको विभिन्न जायजेथा, बस्तुभाउ गरि ११ लाख भन्दा बढी खर्ची सक्दा पनि पुर्ण उपचार भै नसकेका कारण सहयोगका लागि देश विदेशका विभिन्न संघ संस्था तथा ब्याक्तित्वहरुलाइ सहयोगको अपिल गरेका थिए।

नेपाली समाज कुवेतको अध्यक्ष निर्मल कुमार तामाङ र सिन्धुली सेवा समाजका प्रतिनिधि उमेश तामाङ र बिक्रम थिङ्को सकृयतामा कुवेतमा विभिन्न कम्पनिमा श्रम गरिरहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुबाट आर्थिक सङ्कल गरि पिडित लामालाइ सहयोग गरेका हुन। कुल संकलित २३२ कुवेती दिनार आज बिहान सम्बन्धित बिरामी सन्जय स्याङ्तानको हातमा समाजसेवि निरोज स्याङ्तानले हस्तान्तरण गरिएको छ।

सहयोगी दाताहरुको नाम र दस्तुर यसप्रकार छ।
१.खखुरा किरात १२ केडि
२. निर्मल स्याङ्तान ११ केडि
३. कोमल अधिकारी ११ केडि
४. हिमाल लामा ११ केडि
५.राम लामा ६ केडि
६. बिक्रम थिङ १० केडि
७. रमिता तामाङ ११ केडि
८. राजेन्द्र तामाङ १० केडि
९. दिपक तामाङ २० केडि
१०. सुरेश ग्याबा तामाङ ५ केडि
११. राजु गोले ३ केडि
१२. उमेश तामाङ १५ केडी
१३.दान बोम्जन २० केडि
१४. प्रेम बोम्जन १० केडि
१५. पेमा लामा गुरु र उहाको साथी १० केडि
१६. निरज लिम्बू १० केडि
१७.रन ब थिङ ५ केडि
१८. मनोज ज्ञवाली १० केडि
१९. विशाल नगरकोटी ५ केडि
२०. भिम गोले १० के डि
२१. जीवन गोले ७ के डि
२२. बाबुल २ केडि
२३.जेसु ५ केडि
२४.प्रदिप ५ केडि
२५. अर्जुन १ केडि
२६.दिपक तामाङ ५ केडि
२७. सनोज चौधरी २ केडि
जम्मा केडि २३२ नेपाली रुपैयाँ ८७१००।

अन्तमा नेपाली समाज कुवेत र सिन्धुली सेवा समाज कुवेतले सम्पुर्ण सह्योगी मनहरुलाइ स धन्यवाद हार्दिक आभार ब्यक्त गरेका छन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.