24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठपाँचथरमा कक्षा–१२ काे प्रश्नपत्र आउट गर्ने पक्राउ RD Creation

पाँचथरमा कक्षा–१२ काे प्रश्नपत्र आउट गर्ने पक्राउ RD Creation


 

पाँचथर । पाँचथरको थर्पु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा कक्षा–१२ को परीक्षामा प्रश्नपत्र मोबाइलले खिचि आउट गरेको आरोपमा परीक्षार्थी पक्राउ परेका छन् । अग्रेजी विषयको परीक्षा प्रश्नपत्रको गोपनियता भङ्ग गरेको जानकारी प्राप्त भएपछि तत्काल पक्राउ गरिएको गरि आवश्यक कार्बाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

उनको साथबाट मोबाइल बरामत गरिएको छ । कानुनी प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाएको तामाङले जानकारी दिए ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments