Tuesday, January 13, 2026
spot_img
HomeEnglish Newsरक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो Rd Creation

रक्षामन्त्रीको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो Rd Creation

काठमाडौँ।

काठमाडौँको माइतीघरमा रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान सवा १० बजेतिर ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतका अनुसार मोटरसाइकलको लुकिङग्लास लगायतमा सामान्य क्षति भएको र रक्षामन्त्रीका सवारी चालकले बनाइदिने सहमती भएको छ।

मोटर साइकल चालकलाई भने चोटपटक लागेको छैन।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments