22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
HomeEnglishरवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट 'हेर्न नमिल्ने'

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट ‘हेर्न नमिल्ने’ मा परेको छ ।

न्यायाधीश हरि फुयाँलको इजलासमा परेको निवेदन हेर्न नमिल्ने भएको हो ।

लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् ।  

प्रकाशित: ८ वैशाख २०८२ १२:४९ सोमबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments