20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठ११७औं साखा# Al Muzaini Exchange Co. कुवैतको कुर्तुबा एरियामा सुभारम्भ !!

११७औं साखा# Al Muzaini Exchange Co. कुवैतको कुर्तुबा एरियामा सुभारम्भ !!

राम्रो दृष्टि/ १४ सेप्टेम्बर, कुवेत। Al Muzaini Exchange को ११७ औं साखा कुवैती मन्ताका एरियाको ब्लक – २ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ !

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक / General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उद्घाटन गरे ! मुजैनी महाप्रबन्धक हुज फरनानडिजले मिडिया टोलि सङ्ग खुसि साट्दै निकट भबिष्यमा, नेपालको रेमिट्यान्स सेवा लाइ अझै सेवा र सुविधा थपिदै जाने बताय ! Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने, द्रुतगतीमा ग्राहक बडिराखेकोले अलमुजैनि एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सेवाप्रद हुने, र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठायर परिवारजनमा खुसि बाडन सकिने बताय ! ग्राहकहरु को सुबिधाको लागि मुजैनि सधै तपाइको घर नजिक रहने मार्केटिङ प्रबन्धकले बताय !

Almuzaini Exchange-कुवैत नेपाली रेमिट्यान्स बजार प्रबन्धक राम बस्नेत ले ११७ औं साखा कुर्तुबा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफल्ता हुने बताय !! विशेष गरेर कुवैतवासी नेपालीहरुको बासस्थान नजिकै Al Muzaini Exchange को साखा पुगिसकेको ले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन सेवा लिन सकिने बताय !! हजारौ नेपाली मुजैनी ग्राहकहरु जो कुर्तुबा एरिया मा घरेलु काममा कार्यरत हुनुहुन्छ ! उहाँहरुबाट कोर्तोबा एरियामा नया साखा खोल्नको लागी अनुरोध भयको, र नेपाली ग्राहक चाहना लाइ आज पुरा गरिदिएको, बजार प्रबन्धक राम बस्नेत ले बताय !

अनलाइन कारोबारमा विशेष जोड- अलमुजैनि डिजिटल प्लेटफममा एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक क्लिकमा रेट जानकारी, नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट पैसा ट्रान्सफर गर्न सक्नेछन !

# Al Muzaini Always Near You
जहा तापाई त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज
ग्राहक पहिलो रोजाइ अलमुजैनि एक्सचेन्ज
हाम्रो मुजैनि तपाइको मुजैनि

Al Muzaini Exchange opens its 117th Branch at Quortuba.

Our Strong Network getting STRONGER: Al Muzaini, a renowned financial solutions provider and the leading exchange house in Kuwait, has opened its 117th Branch at Quortuba, Block-2.

The New branch which was inaugurated by Mr.Hugh Fernandes, General Manger of Al Muzaini, along with senior officials on Wenesday,1st September. The new branch offers customers a broad range of financial services like instant bank transfers, instant money transfers, foreign currency exchange & Corporate/Trade transfers, with best rates and faster turnaround time on transactions, all days of the week.

Mr.Hugh Fernandes, General Manager of Al Muzaini Exchange said: It is our vision to make financial services accessible to all. Along with our Strong Network across Kuwait, Al Muzaini Digital Payment platform available in App Store, Google Play & App Gallery, provides secure and simplified one-stop financial solution with more unique features such as, New Customer Registration, Adding New Beneficiary, Setting rate alerts, Rate trends , Transaction history , Western Union Transfer and more in just few clicks, from anywhere, anytime.
[wpforms id=”6102″ description=”true”]

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments